निक्षेप याेजनाहरू

सदस्यहरूकाे सेवा सुबिधा र प्रतिष्पर्धात्मक बजार समेतलाइ ख्याल गर्दै यस सहकारीले देहाय बमाेजिमका बचत याेजनाहरू अगाडि ल्यायकाे छ ।

क्र.सं बचत याेजना ब्याज दर न्युनतम माैज्दात
सारथी बचत ७ प्रतिसत रू. ५ सय
सारथी मासिक बचत ९ प्रतिसत
सारथी बाल बचत १२ प्रतिसत
आवधिक बचत १ वर्ष ११ प्रतिसत
आवधिक बचत २ वर्ष १२ प्रतिसत
आवधिक बचत ३ वर्ष १३ प्रतिसत
आवधिक बचत ३ वर्ष भन्दा माथि आपसी समझदारीमा
Share This