by sarathiadmin | Feb 7, 2019 | Articles, Notice, Recent Articles
एकका लागि सबै सबैका लागि एक भन्ने सिद्धान्त नै बोकेर सहकारी संस्थाहरुको प्रार्दुभाव भएको पाईन्छ । विश्व सहकारी ईतिहासका पाटाहरुलाई केलाउँदा ब्यक्ति तथा समुदायमा समस्या निराकरणका लागि सबैजना मिलेर गरिएको संघर्ष तथा मिहेनतका परिणाम नै सहकारीताको विकास हो भन्न अप्ठ्यारो...
by sarathiadmin | Feb 7, 2019 | Articles, Notice, Recent Articles
स्वभावैले पनिमानिस आफ्नो बर्कतले भ्याए सम्म धेरै भन्दा धेरै आयआर्जन गर्न चाहन्छ । उसको लक्ष्य नै अरु भन्दाआफुले कसरी आम्दानीमा बृद्धि गर्न सकन्छ भन्ने कुराको खोजीगर्दछ । कुनैपनि व्यवसायबाट आयआर्जन तथालाभवाअधिकतममुनाफाको आधार पनिहो । मानिको जिविकाको आधार भनेको उद्यमहो...