सहकारीको रोजाई र ख्याल गर्नुपर्ने बिषय

सहकारीमा स्व नियमन गर्ने कि अरुको भरपर्ने ? शेयर सदस्यहरुको हितमा काम गर्ने कि सहकारीको हितमा संस्था अगाडि बढाउने ? भन्ने बिषय हाम्रा अगाडि छलफलका बिषय बन्नुपर्दछ । डिभिजन सहकारी कार्यालयले काभ्रेपलाञ्चोक जिल्लामा हस्तान्तरण गरेको १५०० वटा सहकारीहरु मध्ये कति...
सहकारीतामा एकताको प्रश्न

सहकारीतामा एकताको प्रश्न

एकका लागि सबै सबैका लागि एक भन्ने सिद्धान्त नै बोकेर सहकारी संस्थाहरुको प्रार्दुभाव भएको पाईन्छ । विश्व सहकारी ईतिहासका पाटाहरुलाई केलाउँदा ब्यक्ति तथा समुदायमा समस्या निराकरणका लागि सबैजना मिलेर गरिएको संघर्ष तथा मिहेनतका परिणाम नै सहकारीताको विकास हो भन्न अप्ठ्यारो...
सहकारीतामा एकताको प्रश्न

उद्यम व्यवसाय तथा सहकारी बीचको पारस्परिक सम्वन्ध

स्वभावैले पनिमानिस आफ्नो बर्कतले भ्याए सम्म धेरै भन्दा धेरै आयआर्जन गर्न चाहन्छ । उसको लक्ष्य नै अरु भन्दाआफुले कसरी आम्दानीमा बृद्धि गर्न सकन्छ भन्ने कुराको खोजीगर्दछ । कुनैपनि व्यवसायबाट आयआर्जन तथालाभवाअधिकतममुनाफाको आधार पनिहो । मानिको जिविकाको आधार भनेको उद्यमहो...