नेपालको प्रचलित सहकारी ऐन नियम तथा सहकारिताको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात्ग र्दै सामाजिक रुपमा जागरुक बिभिन्न क्षेत्र, पेशा, ब्यवसायमा संलग्न युवाहरुको अग्रसरता एवम् स्थानीय नागरिकहरुको सहभागितामा स्थापित सारथी बहुद्देश्यीय सहकारी संस्था स्थापनाकालदेखि नै आफ्ना सदस्यहरुको सामुहिक हित, स्वावलम्बन एवम् आर्थिक उन्नतिका लागि प्रतिबद्ध र कृयाशिल रहेको छ ।संस्थाका सदस्यहरूसँग उपलब्ध पूँजिमा उचित प्रतिफल प्रदान गर्ने र संकलित पूँजिलाई व्यवसायिक सोच र क्षमता भएका सदस्यमाझ परिचालन गरी आफ्ना सदस्यलाई सरल र सुलभ रुपमा बित्तीय सेवा उपलब्ध गराउँदै आइरहेको यस संस्थाले सदस्यहरूको सीपविकास, क्षमता अभिबृद्धि, व्यवसाय विस्तार आदिमा समेत योगदान पु¥याउँदै आएको छ । सदस्यहरुको एकता, सामुहिक प्रयास र आपसि सद्भावमा विश्वास राख्दै आएको यस संस्थाले सदस्यहरूको हित र सामाजिक सुरक्षासँग सम्बन्धित विभिन्न योजनाहरू अघि |